दिल्लीबाट सिड्नी जाँदै गरेको विमानमा एयर टर्ब्युलेन्स हुँदा केही यात्रु घाइते
प्रकाशित मिति
२०८० जेष्ठ ३ गते, बुधबार ०२:४२

३ जेठ २०८०, काठमाडौँ: एयर इन्डियाको विमान ठूलो एयर टर्ब्युलेन्सको सामना गरेको छ । मंगलबार दिल्लीबाट सिड्नी जाँदै गरेको एयर इन्डियाको विमानले उडानका क्रममा ठूलो एयर टर्ब्युलेन्सको सामना गर्नुपरेको थियो ।
उक्त एयर टर्ब्युलेन्सका कारण विमानमा सवार केही यात्रुहरु घाइते भएका छन् ।
सिड्नी एयरपोर्टमा एयर टर्ब्युलेन्सका कारण घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको छ । उनीहरुको अवस्था सामान्य नै रहेको एयर इन्डियाले जनाएको छ ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया