आज सुनको मूल्य बढ्याे
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार ०१:०६
२७ वैशाख २०८०, काठमाडौँ : सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो। आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो।
बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन। चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
- नेप्से सामान्य अंकले घट्यो, ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार
- २५ अत्यावश्यक सेवामा हडताल गर्न नपाइने (सूचीसहित)
- महावीर पुनले साविक खेलकुद मन्त्रालय भवनमा पदभार ग्रहण गर्ने
- विपक्षीको अवरोधपछि प्रतिनिधिसभा भोलिसम्म स्थगित
- अर्थमन्त्री वाग्लेको राजीनामा माग्दै राप्रपा पनि आक्रोशित
- प्रतिनिधिसभामा ५ मिनेट मौनधारणपछि सभामुखद्वारा आपत्ति
- प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदमा फेरि अवरोध, विपक्षी दलको अडान कायमै
- आर्थिक विधेयकमा कर दर हेरफेर विवाद, अर्थमन्त्री वाग्ले विपक्षीको निशानामा
- गृहमा सुधन र विज्ञान–प्रविधिमा महावीर पुन सिफारिस
Crime
Politics
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक




प्रतिकृया