कुनै पनि हालतमा शरणार्थी केसलाई कमजोर बनाउने काम नहोस् : अध्यक्ष राजेन्द्र लिङ्देन
प्रकाशित मिति
२०८० बैशाख २७ गते, बुधबार १२:४५
२७ वैशाख २०८०, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताएका छन्। १५ मिनेटको अवरोधपछि सुरु भएको संसद् बैठकमा बोल्दै उनले शरणार्थी प्रकरण जस्तो जघन्य अपराधलाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताएका हुन्।
आफूहरूले बोल्न नपाएको भन्दै राप्रपाले नै अवरोध गरेको बैठक पुन:सुरु भएपछि बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘यो जघन्य अपराध हो। कुनै पनि हालतमा केसलाई कमजोर बनाउने काम नहोस्। यसबारे ठुला मान्छेको नाम आएको छ। नेताहरुको बैठकले पनि आशङ्का छ। यसबारे सदनलाई जानकारी दिइयोस्। अहिलेसम्म भएको प्रक्रिया जानकारी गराइयोस्। सभामुखबाट रुलिङ होस्।’

Related
Recent News
- २५ अत्यावश्यक सेवामा हडताल गर्न नपाइने (सूचीसहित)
- महावीर पुनले साविक खेलकुद मन्त्रालय भवनमा पदभार ग्रहण गर्ने
- विपक्षीको अवरोधपछि प्रतिनिधिसभा भोलिसम्म स्थगित
- अर्थमन्त्री वाग्लेको राजीनामा माग्दै राप्रपा पनि आक्रोशित
- प्रतिनिधिसभामा ५ मिनेट मौनधारणपछि सभामुखद्वारा आपत्ति
- प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदमा फेरि अवरोध, विपक्षी दलको अडान कायमै
- आर्थिक विधेयकमा कर दर हेरफेर विवाद, अर्थमन्त्री वाग्ले विपक्षीको निशानामा
- गृहमा सुधन र विज्ञान–प्रविधिमा महावीर पुन सिफारिस
- आवश्यकता परे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुहुन्छ : सरकारका प्रवक्ता पोखरेल
- यस्तो छ आज बसेको मन्त्रिपरिषद्का चार निर्णय
Crime
Politics
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा
- रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक




प्रतिकृया