बुढीगण्डकीको ७१ करोड बजेट काटेर सिँचाइ आयोजनामा रकमान्तर
प्रकाशित मिति
२०८० बैशाख १४ गते, बिहीबार ०१:२५

१४ वैशाख २०८०, काठमाडौँ: अर्थमन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको ७१ करोड रूपैयाँ काटेर अन्य आयोजनालाई दिएको छ । बुढीगण्डकीको ७१ करोड बजेट नदी नियन्त्रणका लागि भन्दै पटकपटक गरी रकमान्तर गरिएको छ ।
सुनसरी मोरङ सिँचाइ आयोजना, समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम र भूमिगत स्यालो तथा डिप ट्यूवेल सँचाइ आयोजनाका लागि दिइएको छ । वृहत सरकारी सिँचाइ योजनाको सूचीमा रहेका यी आयोजनाको पुन:स्थापना तथा व्यवस्थापनका लागि बजेट रकमान्तर गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । सरकारले खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरेर खर्च अपुग आयोजनामा हालिरहेको छ ।
करिब २ अर्ब रकम एउटा आयोजनाबाट अर्को आयोजनामा हालिएको छ ।
Related
Recent News
- नेप्सेमा आज पनि गिरावट जारी, कारोबार ८ अर्ब माथि
- आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो : प्रचण्ड
- पार्टी भित्रबाटै पर्याप्त सहयोग नभएको भन्दै पोखे असन्तुष्टि प्रधानमन्त्री ओलीले
- ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश
- कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया