महिन्द्राको ‘एक्सयूभी ३००’ सार्वजनिक
प्रकाशित मिति
२०८० बैशाख ७ गते, बिहीबार ११:२९
७ वैशाख २०८०, काठमाडौँ: महिन्द्राले नेपालमा ‘एक्सयूभी ३००’ सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित आफ्नै शोरूममा कम्पनीले एसयूभी सेगमेन्टको उक्त गाडी सार्वजनिक गरेको हो । यसको शुरुआती मूल्य ४२ लाख ९५ हजार रुपैयाँ र अधिकतम मूल्य ६० लाख रुपैयाँ रहेको बताइएको छ । कम्पनीका अनुसार महिन्द्रा एक्सयूभी ३०० को इन्जिन १.२ लिटरमा उपलब्ध छ । ग्लोबल एनक्यापको टेष्टमा यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
यसको डिजाइन गर्दा सुरक्षालाई प्राथमिकता दिइएको बताइएको छ । केही समयअघि मात्रै महिन्द्राले नेपालमा ‘एक्सयूभी ७००’ सार्वजनिक गरेको थियो ।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया