तीन वटा जहाज किन्दै वायु सेवा निगम
प्रकाशित मिति
२०८० बैशाख ४ गते, सोमबार ०५:११
४ वैशाख २०८०, काठमाडौँ: नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन वटा साना जहाज खरिद गर्ने भएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमले नयाँ तीन वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा उडान केन्द्रित गर्ने बताइएको छ ।
साथै, पर्यटन प्रर्वद्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडादर केही हदससम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने निगमको व्यस्थापनले जनाएको छ ।
सञ्चालक समिति सदस्य क्याम्पटेन सुधीर शमशेरश राईको नेतृत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनले जहाज खरिदका लागि निगम व्यवस्थापनको उपसमितिले निगमलाई प्रतिवेदन पेश गरेको थियो ।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया