तीन कम्पनीको बोनस शेयर सूचीकृत
प्रकाशित मिति
२०७९ चैत्र ३० गते, बिहीबार ०४:०९
३० चैत्र २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर बिहीवार सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता, यूनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ लाख १६ हजार ३६७ दशमलव ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
महालक्ष्मी विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै यूनियन लाइफ इन्स्योरेन्सले माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत र पोखरा फाइनान्सले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
Recent News
- नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते
- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड
- यस्तो छ आजको मौसम पूर्वानुमान
- जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
- आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
- नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ- प्रचण्ड
- अध्यक्ष नेपाल स्वदेश फिर्ता
- नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया