• 6:53 pm

नयाँवर्षको सु–अबसरमाबिग मार्ट मा स्मार्ट क्युआर मार्फत भुक्तानीगर्दा १०% छुट

प्रकाशित मिति

२०७९ चैत्र ३० गते, बिहीबार ०१:४७

३०, चैत्र २०७९, काठमाडौँ : विद्युतीय कारोबारलाइप्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्ट संग सहकार्य गरि नयाँवर्षको दिनमा सामानखरिदगरि स्मार्ट क्युआर मार्फत भुक्तानीगर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट आफर अन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामानखरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानीगर्दा १०प्रतिशतअधिकतम रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन्।



स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथावित्तिय संस्थाकाग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमाक्युआर स्क्यानगरि भुक्तानी छुट प्राप्तगर्न सक्ने छन्। यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामाएनआई सी एशियामो बैंक,आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक,हिमालयन बैंक,पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने छ । साथैहरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु १५० सम्म छुट साथै अफर पनि कायम नै रहेको छ ।

प्रतिकृया