• 4:12 pm

नेपालको पहिलो Premium IPTV DishHome ITV मा IPL Cricket 2023 Pure HD Quality मा हेर्न सकिन

प्रकाशित मिति

२०७९ चैत्र १७ गते, शुक्रबार १२:४९

१७ चैत्र २०७९, काठमाडौँ: नेपालको पहिलो Premium IPTV DishHome ITV मा IPL Cricket 2023 Pure HD Quality मा हेर्न सकिने । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले क्ष्ए टिभीको सेवा शुभारम्भ गरेको सर्वविधितै छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH / Terrestrial (T2) भन्दा फरक प्रविधी Internet Protocol basedभएको कारण यो IP टिभीमा लोकप्रियCricket Tournament IPL HD क्वालिटीमा हेर्नसक्नुहुन्छ । यस्तै अन्र्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सक्नुहुन्छ ।


लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा Exclusive सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको Shorts TV, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न Content हरू, Video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok,लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेकोछ । Internet Protocol (IP) Network मार्फत Televisionसिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि Internet connection हुन जरुरी हुन्छ ।


ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर DH Fibernetजडान गर्नु भई नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV df Exclusive, Premium, HD TV Channelहरुको मज्जा लिन सक्नुहुनेछ । हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।

प्रतिकृया