बारा २ मा रास्वपाका उम्मेदवार रमेश खरेल
प्रकाशित मिति
२०७९ चैत्र १७ गते, शुक्रबार १०:४४

चैत १७, २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १० गते हुने बारा-२, चितवन-२ र तनहुँ-१ को उपनिर्वाचनको लागि भाग लिन चाहनेहरुको प्रारम्भिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायण प्रसाद प्याकुरेलले आज साँझ एक विज्ञप्ती जारी गर्दै प्रारम्भिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक सूचनाअनुसार चितवन २ को उपनिर्वाचनको लागि सभापति रवि लामिछानेको मात्रै नाम छ । यस्तै, तनहुँ-१ को लागि भने आजमात्रै पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम रहेको छ । यस्तै, बारा-२ मा भने रमेश खरेल र युवराज न्यौपानेको नाम छ ।
Related
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया