राजेन्द्र लिङ्देनको सरकारसँग प्रश्न : के सरकार मुठभेडतर्फ जान खोजेको हो ?
प्रकाशित मिति
२०७९ चैत्र १५ गते, बुधबार ०३:२१

१५ चैत्र २०७९, काठमाडौँ: राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान खोजेको हो भन्ने प्रश्न गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गणतन्त्रमा कुनै नागरिक राजावादी हुन नपाउने हो भन्ने प्रश्न पनि गरे। प्रमुख सचेतक ज्ञानेन्द्र शाहीमाथि मिटरब्याज पीडित भेटमा जाँदा दुर्ब्यवहार भएको उल्लेख गर्दै उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?’
उनले सरकारलाई मुठभेड नित्याउनेतर्फ नलाग्न पनि आग्रह गरेका थिए। मिटरब्याजी पीडितका समस्या समाधानमा सरकारले छिटो खोज्नुपर्ने उनले बताए।
Related
Recent News
- सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण
- प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल (लाइभ)
- अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
- सुनको मूल्यमा गिरावट
- मोदीले भने – यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ
- ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
- अमेरिका र चीनबीच कर नीतिमा भारी कटौती
- संसद्मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया