• 10:52 pm

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार १२:१३

चैत १५, २०७९, काठमाडौँ: सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो ।


कांग्रेस नेता रमेश लेखकले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने बताए । तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनको भनाइ छ।

प्रतिकृया