• 2:55 pm

शिखर इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ११:४७

चैत १५, २०७९, काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर बराबर ३६ लाख ८८ हजार ६६० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।


अब यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रतिकृया