धुम्बाराहीमा आठ वटा सवारीसाधन जुध्दा नौ जना घाइते
प्रकाशित मिति
२०७९ चैत्र ९ गते, बिहीबार ०५:३१

९ चैत्र २०७९, काठमाडौँ: काठमाडौँको धुम्बाराहीस्थित रिङरोडमा आठ वटा सवारीसाधन एक आपसमा जुधेका छन्। सवारी एकआपसमा जुध्दा ९ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।उनका अनुसार घाइतेहरुमध्ये एक जनाको टिचिङ अस्पतालमा र बाँकीको हेम्स अस्पतालका उपचार भइरहेको छ। घाइतेमध्ये कसैको पनि अवस्था गम्भीर नरहेको उनले बताए।
सुरुमा एक मिनि माइक्रोले मार्बल बोकेको एक सवारीलाई ठक्कर दिएको थियो। त्यसपछि क्रमशः अन्य सवारीहरु आपसमा जुधेको उनले बताएका छन्। उनका अनुसार ४ वटा चारपाङ्ग्रे सवारीसाधन र ४ वटा दुई पाङ्ग्रे सवारीसाधन आपसमा जुधेका हुन्। चालकलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
Related
Recent News
- ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश
- कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
- एनआरएनएका अग्रजहरुले अहिलेको समस्याको निकास निकालि विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल
- सुनको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मुसलमानको इजलासमा
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया