• 7:41 pm

ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

प्रकाशित मिति

२०७९ चैत्र ९ गते, बिहीबार ०३:१४

९ चैत्र २०७९, काठमाडौँ: ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


उक्त सेयर खरिद गर्ने इक्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

प्रतिकृया