आइसिसी विश्वकप क्रिकेट लिग- २: नेपाललाई पहिलो सफलता
प्रकाशित मिति
२०७९ चैत्र २ गते, बिहीबार १०:३५

२ चैत्र २०७९, काठमाडौँ: आइसिसी विश्वकप क्रिकेट लिग-२ मा टस हारेर पहिले बलिङ सुरु गरेको नेपालले पहिलो विकेट हात पारेको छ । नेपालका लागि ललित राजवंशीले पहिलो विकेट दिलाएका हुन्। १९ रनको अवस्थामा ओपनर आर्यन लाक्रा ६ रनमा बोल्ड हुन पुगका हुन् ।
टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ। गुलशन झालाई खेलाउँदा करण केसीलाई बेन्चमा राखेको छ। टोलीमा अन्य कुनै परिवर्तन छैन ।
प्रतिकृया