• १३:१९ २०८० फाल्गुन ११ गते
  • 1:19 pm

समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको बैठक बस्दै

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार ०३:०८

333376260 755325172579866 7800597033775326307 n

१ चैत ,२०७९, काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ ।

प्रतिकृया