उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठ उमेरका कारण अयोग्य
प्रकाशित मिति
२०७९ फाल्गुन २६ गते, शुक्रबार ०३:१२
![](https://matribhuminews.com/wp-content/uploads/2023/03/ranjita-e1678440498779.png)
२६ फागुन २०७९, काठमाडौँ: उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ अयोग्य भएकी छन्। पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उमेरका कारण उम्मेदवार हुनका लागि उनको योग्ता पुग्दैन।
संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ। उम्मेदवारको आंकाक्षी रञ्जिताको नागरिकता अनुसार उनी भर्खर ४० वर्ष पुग्दैछिन्। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ।
Related
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया