• १३:११ २०८० फाल्गुन ११ गते
  • 1:11 pm

आज प्रचण्डविरुद्धको रिटको सुनुवाइ

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार १०:१८

nepal supreme court e1678422809313

२६ फागुन २०७९, काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी तोकिएको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिटको पेशी तोकिएको थियो तर हिजो हेर्न नभ्याइने पछि पेशी आजका लागि तोकिएको हो।


इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। आदेशपछि प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ।

प्रतिकृया