• 1:32 am

घाइते सांसद भेट्ने अध्यक्ष नेपाल ट्रमा सेन्टरमा

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०३:०८

२५ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११:३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए ।


उनको टाउको चोट लागेको छ । चिकित्सकहरुले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।

प्रतिकृया