• ०५:४२ २०८० फाल्गुन १२ गते
  • 5:42 am

हिमालयन बैंकको शेयर नेप्सेमा सुचिकृत

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०२:३७

nepse 3 e1678351942726

२५ फागुन २०७९, काठमाडौँ: नेप्सेमा हिमालयन बैंकको ७ करोड कित्ताभन्दा बढी शेयर सुचिकृत भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंक तर्फबाट हिमालयन बैंकको नाममा हुने ७ करोड ६५ लाख ३ हजार ९ सय १८.४९ कित्ता शेयर सुचिकृत भएको हो ।


यस अघि हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९ सय १८.४९ कित्ता शेयर सुचिकृत थियो। आज सुचिकृत भएको ७ करोड ६५ लाख ३ हजार ९ सय १८.४९ कित्ता पछि हिमालयन बैंकको कुल सुचिकृत शेयर संख्या २१ करोड ६५ लाख ६६ हजार १ सय ५८ कित्ता भएको छ ।

332150465 741412370777287 8312636243692920718 n

प्रतिकृया