अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवसको अवसरमा चौथो बिआईए ह्वीलचेयर म्याराथन
प्रकाशित मिति
२०७९ फाल्गुन २० गते, शनिबार ०२:५८

२० फागुन २०७९, काठमाडौँ: बोधिसत्व इन एक्सन (बीआईए) फाउन्डेसनको आयोजनामा शनिबार काठमाडौँमा ह्वीलचियर म्याराथन सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपबाट सुरु भएको ‘ह्वीलचियर म्याराथन’ टुँडिखेल, घण्टारघर, पुतलीसडक हुँदै पुनः भृकुटीमण्डपमा आइपुगेको हो। अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवसको अवसरमा चौथो बिआईए ह्वीलचेयर म्याराथन २०२३ आयोजना गरिएको हो । ह्वीलचियर म्याराथनमा करिब १३० जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुले सहभागिता जनाएका थिए।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया