• 4:58 pm

पूर्व कुमारी बज्राचार्य राप्रपा प्रवेश

प्रकाशित मिति

२०७९ फाल्गुन १९ गते, शुक्रबार १०:५१

१९ फागुन २०७९, काठमाडौँ: पूर्व कुमारी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवेश गरेकी छन् । बज्राचार्यलाई बिहिबार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताले खादा लगाएर स्वागत गर्दै पार्टीमा भित्राएका हुन् ।


बज्राचार्य विक्रम संवत २०६७ देखि २०७१ सम्म जिवित देवि अर्थात कुमारीको रुपमा पुजिएकी हुन् । बज्राचार्यलाई पार्टीमा प्रवेश गराएपछि अध्यक्ष लिङदेनले पूर्व कुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया