• 3:41 pm

रास्वपाको चुनाव चिन्ह परिवर्तन, अब घण्टी मात्रै

प्रकाशित मिति

२०७९ फाल्गुन १७ गते, बुधबार ०१:२४

१७ फागुन २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि कायम रहेको गोलाकार भित्रको घण्टीलाई परिवर्तन गरेर अब चुनाव चिन्ह ‘घण्टी’ मात्र राखिएको हो ।


यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रतिकृया