• १५:०६ २०८१ बैशाख ७ गते
  • 3:06 pm

दुर्गा प्रसाईंकाे विकृतिविरुद्धको अभियान पूर्वराजाकाे साथ

प्रकाशित मिति

२०७९ फाल्गुन १ गते, सोमबार ०३:३३

raja1

१ फागुन २०७९, झापा : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको ‘विकृतिविरुद्धको अभियान’ कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन् । पूर्वराजा शाहसँगै उनकी छोरी प्रेरणा र छोरा पारस पनि उपस्थित भएका छन् ।


झापाको काँकरभिट्टामा कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण उपस्थित भएका छन् । कार्यक्रममा राजतन्त्र पक्षधरहरूको भने उल्लेख्य उपस्थिति छ ।

प्रतिकृया