• १३:३४ २०८० चैत्र १६ गते
  • 1:34 pm

रास्वपाको कार्यवहाक सभापतिमा अर्याल

प्रकाशित मिति

२०७९ माघ १४ गते, शनिबार ०७:५२

raswopa1

१४ माघ, २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् ।


शुक्रबार साँझ बसेको पार्टीको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता मुकुल ढकालले बताए ।


शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

raswopa

प्रतिकृया