• १४:४४ २०८१ बैशाख ७ गते
  • 2:44 pm

रविको सांसद पद खारेज

प्रकाशित मिति

२०७९ माघ १३ गते, शुक्रबार ०७:१३

rabiko

१३ माघ, २०७९, काठमाडौँ: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरेको छ । संवैधानिक इजलासले उनी सांसद पदका योग्य नभएको फैसला सुनाएको हो ।


उनीविरुद्ध दायर भएको रिटमा संवैधानिक इजलासले रिट जारी गरेको छ ।


योसँगै उनी गृहमन्त्री पदबाट समेत च्युत भएका छन ।

प्रतिकृया