पल शाहको मुद्धामाथि मंगलबार बहस चल्दै
प्रकाशित मिति
२०७९ माघ ३ गते, मंगलवार ०२:३६

३ माघ २०७९, काठमाडौँ: नायक पल शाहमाथि तनहुँ जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दामा मंगलबार बहस चल्दै छ। उनमाथिको मुद्धाको पेशी आजलाई तोकिएको थियो। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पलको मुद्दा पहिलो नम्बरमै परेको छ। सरकारी वकिल वा शाहका वकिलले स्थगित नगरे फैसलाको बहस हुने छ।
बहसपछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्। एक १७ वर्षीया नाबालिगले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।
एकै पीडितले दुई ठाउँमा शाहले बलात्कार गरेको भन्दै जाहेरी दिएपछि नवलपुर जिल्ला अदालत र तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएको थियो। नवलपुर जिल्ला अदालतले शाहलाई अढाई वर्ष कैद सजाय गरिसकेको छ। बाल यौन दुर्वयवहार मुद्दामा सजाय तोकिएको थियो।
Related
Recent News
- नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया