अजोड र युनाईटेड इन्स्योरेन्सले पाए मर्जरमा जान सैद्धान्तिक सहमति
प्रकाशित मिति
२०७९ माघ ३ गते, मंगलवार १२:५९

३ माघ, २०७९, काठमाडाैं : नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को” दफा ६ बमोजिम यी २ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन प्राधिकरणले पाैष २९ गतेकाे पत्रमार्फत सैद्धान्तिक सहमति प्रदान गरेको हो।
अजोड र यूनाइटेड इन्स्योरेन्सबीच पौष २६ गते मंगलबार मर्जर सम्झाैता भएकाे थियाे । दुवै कम्पनी एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम “युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” रहने सहमति भएको छ ।
सूचना हेर्नुहाेस् :


Related
Recent News
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
- १४ अंककले घट्यो नेप्से
- सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया