• 5:53 pm

ओरालो लाग्यो सुन चाँदीको मूल्य

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार १०:५६

३ माघ २०७९, काठमाडौँ: नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा १ सय रुपयाँले घटेर प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


साथै आज तेजावी सुन प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया