राप्रपाले लगायाे मन्त्रीकाे टुङ्गाे, अध्यक्ष लिङ्देनसहित यी हुन् पाँच मन्त्री
प्रकाशित मिति
२०७९ माघ ३ गते, मंगलवार १०:३१

३ माघ, २०७९, काठमाडाैं : अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जान लागेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मन्त्री र एक राज्यमन्त्री गरी पाँच मन्त्रालय पाएकाे छ । उपप्रधान तथा उर्जामन्त्रीमा अध्यक्ष लिङ्देनकाे टुङ्गाे लागेकाे छ भने अन्य तीन मन्त्रीहरूमा: धवल शमशेर, धुर्वबहादुर प्रधान र विक्रम पाण्डे रहेका छन्। एक जना राज्यमन्त्री काे बन्ने भन्ने टुङ्गाे लगाउन बाँकी रहेकाे राप्रपाले जनाएकाे छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुङ्ग्याएको छ हाे। जसअनुसार राप्रपाले चार मन्त्रालय पाएको छ भने एक राज्यमन्त्रालय पाएकाे छ। नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ।
Related
Recent News
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
- १४ अंककले घट्यो नेप्से
- सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ
- नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
- प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
- भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश
- घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?
- सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि, भारत र चीनको विशेष सम्बोधन
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया