पोखरा विमान दुर्घटना अपडेटः अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि
प्रकाशित मिति
२०७९ माघ १ गते, आईतवार ०५:२७

१ माघ, २०७९, काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको विमान सेती नदीको खोंचमा दुर्घटना भएको थियो। प्राधिकरणका अनुसार विमान १० बजेर ५० मिनेटसम्म सम्पर्कमै थियो।
विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए। विमानमा ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रसियन, कोरियाका दुई जना तथा आयरल्याण्ड, अष्ट्रेलिया र फ्रान्सका एक–एक जना यात्रु सवार थिए।

Related
Recent News
- गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ
- मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
- सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया