• 3:42 pm

पोखरामा दुर्घटनामा परेको विमानमा पत्रकार त्रिभुवन पौडेल पनि सवार

प्रकाशित मिति

२०७९ माघ १ गते, आईतवार ०२:२७

१ माघ, २०७९, काठमाडौँ: पोखरामा दुर्घटनामा परेको विमानमा पत्रकार त्रिभुवन पौडेल पनि सवार रहेको खुलेको छ।


पौडेलको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्राप्त यात्रुहरूको सूचीमा पौडेलको नाम समावेश छ।


पौडेल हाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुन् ।

प्रतिकृया