• 4:56 pm

यी हुन् पाेखरा विमान दुर्घटनामा परेका ६८ यात्रु (सूचीसहित)

प्रकाशित मिति

२०७९ माघ १ गते, आईतवार ०१:१२

१ माघ, २०७९, कास्की : पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।


उनका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन-एएनसी एटीआर-७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।


सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार हालसम्म १६ जनाकाे शव निकालिएकाे छ भने बाँकीकाे खाेजिकार्य भइरहेकाे छ ।


प्रतक्षदर्शीका अनुसार विमान टुक्रा-टुक्रा भएको अवस्थामा छ ।

यी हुन् ६८ यात्रु:

प्रतिकृया