सिन्धु विकास बैंकका संचालकहरको कार्यकाल थप
प्रकाशित मिति
२०७९ पुष २९ गते, शुक्रबार ११:५८

२९ पुस २०७९, काठमाडौँ: सिन्धु विकास बैंक लिमिटेडका संचालकहरको कार्यकाल थप भएको छ । बैंकको पुस २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेका संस्थापक शेयरधनी तर्फका संचालकहरुको कार्यकाल थप गरेको हो ।
बैंकले राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ, दिनेश कुमार केसी, सन्जीव प्रधान र बसन्त कुमार कटुवालको कार्यकाल थप गरेको हो ।
संचालकहरुको कार्यकाल पुस २७ गतेदेखि समाप्त भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संस्थापक तर्फका संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मको लागि थप गर्ने निर्णय गरिएको हो ।

Related
Recent News
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
- १४ अंककले घट्यो नेप्से
- सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया