• 9:22 am

अर्थसचिव तोयमले लिए राष्ट्र बैंकको सञ्चालक सदश्यको सपथ

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार ०२:०१

२९ पुस २०७९, काठमाडौँ: अर्थसचिव तोयम रायाले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदश्यको रुपमा शपथ ग्रहण गरेका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।


नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदश्यमा अर्थमन्त्रालयको सचिव सदश्य हुने व्यवस्था छ । सोहि व्यवस्था अनुरुप राया राष्ट्र बैंकको सञ्चालक भएका हुन् । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आए सँगै उनले रायालाई अर्थसचिमा तानेका थिए । उनले अव अर्थमन्त्रालय र राष्ट्र बैंक विच समन्वयको काम गर्ने छन् ।

प्रतिकृया