• 9:20 am

जीवन विकास लघुवित्तको साधारणसभा नहुने

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार १२:३२

२९ पुस २०७९, काठमाडौँ : जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा नगर्ने भएको छ ।


कम्पनी ऐन २०६३ को दफा ७६ को उपदफा १ अनुसार प्रत्येक कम्पनीले पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । तर यस लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण कार्य चलिरहेको तथा अन्य विविध कारणले पुष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसकिने जनाएको छ ।

प्रतिकृया