• 8:35 am

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १५ प्रतिशत लाभांश दिने

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार १२:१२

२९ पुस २०७९, काठमाडौँ: साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।


कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैैठकले आर्थिक वर्ष २०७८/ ०७९को संचित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशतका दरले वोनश शेयर तथा ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिकृया