गृहमन्त्री लामिछाने आज चितवन जाँदै
प्रकाशित मिति
२०७९ पुष २८ गते, बिहीबार १०:४१

२८ पुष, २०७९, काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहीबार चितवन महोत्सवमा जाने भएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक चितवन जान लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न जाँदैछन्। आज चितवनमा गृहमन्त्री लामिछानेले विभिन्न कार्यक्रमा सहभागिता जनाउने स्वकीय सचिव सिग्देलले जानकारी दिए। त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुड फेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
Related
Recent News
- सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण
- प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल (लाइभ)
- अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
- सुनको मूल्यमा गिरावट
- मोदीले भने – यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ
- ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
- अमेरिका र चीनबीच कर नीतिमा भारी कटौती
- संसद्मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया