नवनियुक्त चिनियाँ राजदूत काठमाडाैँ आइपुगे
प्रकाशित मिति
२०७९ पुष २४ गते, आईतवार ०२:५३
२४ पुस २०७९, काठमाडौँ: नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडाैँ आइपुगेका छन् । राजदूत साेङ आइतबार बिहान काठमाडाैँ आइपुगेका हुन्। होउ यान्छीको कार्यकाल सकिएपछि चीनले सोङलाई राजदूत बनाइ पठाएकाे हाे ।
यान्छी भने आसियानका लागि राजदूत नियुक्त भइसकेकी छन् ।
नवनियुक्त राजदूत साेङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका डेपुटी डाइरेक्टर जनरल (डिडिजी) समेत रहेका थिए ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया