एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड नजिक
प्रकाशित मिति
२०७९ पुष २४ गते, आईतवार ११:१४
२४ पुस २०७९, काठमाडौँ: आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ पुगेको हो ।
शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो । नेपाली बजारमा सुन हालसम्मकै उच्च २०७८ साउनमा १ लाख ३ हजार ५ सय पुगेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लाग्दै १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया