• 3:11 pm

ज्योति विकास बैंकको लाभांश घोषणा, कति दियो बोनश र नगद ?

प्रकाशित मिति

२०७९ पुष २४ गते, आईतवार १०:५४

२४ पुस २०७९, काठमाडौँ: ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २२ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।


म्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ दशमलव ८० प्रतिशत नगद गरि कुल ६ दशमलव ८० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।


बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

प्रतिकृया