चिसो बढेपछि पुस २४ देखि २६ गतेसम्म नेपालगञ्जका विद्यालय हुने
प्रकाशित मिति
२०७९ पुष २१ गते, बिहीबार ०४:४१

२१ पुस २०७९, काठमाडौँ: पुस २४ गतेदेखि २६ गतेसम्म नेपालगञ्जका विद्यालय बन्द हुने भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार सूचना निकालेर उक्त जानकारी दिएको हो। अत्याधिक चिसो बढेपछि नगर शिक्षा समितिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । चिसोलाई मध्यनजर राख्दै जिल्लाका अरु पालिकाले पनि विद्यालय बन्द गरेका छन्।
दुई दिनयता नेपालगञ्जमा चिसो बढेको छ । शितलहर चलेको छ। नेपालगञ्जलगायत केही पालिकाले स्थानीयलाई दाउरा वितरण गरेका छन्।
Related
Recent News
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
- १४ अंककले घट्यो नेप्से
- सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ
- नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
- प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
- भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश
- घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?
- सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि, भारत र चीनको विशेष सम्बोधन
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया