कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु
प्रकाशित मिति
२०७९ पुष १८ गते, सोमबार ०४:१५
१८ पुस २०७९, काठमाडौँ : मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो ।
कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले जानकारी दिए ।
बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।
Related
Recent News
- एनपीएलमा विराटनगरद्धारा चितवन पराजित, चितवनलाई धक्का
- केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
- अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
- जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री
- ‘माग्ने राजा’ मा केदारसँगै वर्षा अनुबन्ध
- सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
- अन्तिम खेलमा पनि लुम्बिनी पराजित
- सुनचाँदीको मूल्य घट्यो
- नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
प्रतिकृया