बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी
प्रकाशित मिति
२०७९ पुष १८ गते, सोमबार ०३:५९
काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ५६ अंकले बढेर २,०६३ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।एनआइसी एशिया बैंकको ११ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
Recent News
- एनपीएलमा विराटनगरद्धारा चितवन पराजित, चितवनलाई धक्का
- केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
- अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
- जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री
- ‘माग्ने राजा’ मा केदारसँगै वर्षा अनुबन्ध
- सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
- अन्तिम खेलमा पनि लुम्बिनी पराजित
- सुनचाँदीको मूल्य घट्यो
- नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
प्रतिकृया