• 4:46 pm

प्रधानमन्त्री दाहालको दौरासुरुवालमा शपथ

प्रकाशित मिति

२०७९ पुष ११ गते, सोमबार ०४:१९

११ पुस २०७९, काठमाडाैं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाँदैछन् । उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । शपथ ग्रहणका लागि दाहाल राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन् ।
यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।

प्रतिकृया