• 12:00 pm

सिवाईसी नेपाल लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

प्रकाशित मिति

२०७९ पुष ८ गते, शुक्रबार १२:५६

८ पुस २०७९, काठमाडौँ: सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ ।


लघुवित्तको पुस ७ गते बिहीबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको ३० प्रतिशत अर्थात तीन करोड ६४ लाख ९२ हजार ५५१ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागिसमेत १.५८ प्रतिशत अर्थात १९ लाख २० हजार ६६० रुपैयाँ नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।


प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामि साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

प्रतिकृया