सेन्ट्रल जेलको गेटमा ल्याइएका शोभराजलाई फेरिभित्र लगियो
प्रकाशित मिति
२०७९ पुष ८ गते, शुक्रबार ०८:२०

८ पुष, २०७९, काठमाडौँ: सिरियल किलर चार्ल्स शोभराज आजै छाड्ने भनिएकोमा भोली मात्रै थुनामुक्त हुने भएका छन् । शोभराजलाई आजै थुनामुक्त गर्ने भनि कारागार गेटसम्म ल्याइएको थियो तर उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै उचित बसोबासको व्यवस्था गरेर भोली मात्रै छुट्ने उनका वकिल गोपाल सिवाकोटीले जानकारी दिए ।
सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट आजै रिहा हुने तयारीमा थिए ।
शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भोली मात्रै छोड्ने निर्णय भएको बताए ।
केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षणसमेत भइसकेको छ ।
Related
Recent News
- ओडिशामा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको छ: प्रधानमन्त्री ओली
- संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
- एक महिनामा साढे चार हजार गाडी दुर्घटना, मोटरसाइकल बढी
- नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार १० अर्ब माथि
- हलेसी बजारमा आगलागीबाट झण्डै साढे ७ करोडको क्षति
- प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले
- परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबिच सम्झौता
- उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी
- नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया