• 3:14 pm

हिमालयन बैंकको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ पुष ५ गते, मंगलवार ११:३३

५ पुस २०७९, काठमाडौँ: हिमालयन बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।


कम्पनीले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ११(११ प्रतिशत नगद लाभांश गरि कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिकृया