• 2:07 am

उदयपुर सिमेण्ट उद्योगको महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको कार्यकाल १ बर्ष थप

प्रकाशित मिति

२०७९ मंसिर २९ गते, बिहीबार ०४:३६

२९ मंसिर २०७९, काठमाडौँ : खुल्ला प्रतिष्पर्धाबाट मिति २०७७/९/२० को मन्त्रीपरिषद्को निर्णयबाट उदयपुर सिमेण्ट उद्योगको महाप्रवन्धक पदमा दुई बर्षको कार्यकालको लागि नियुक्त हुनुभएका गोपीकृष्ण न्यौपानेको दुई बर्षको कार्यकाल उत्कृष्ट भएकोले एक बर्षको म्याद थप गरि तीन बर्ष कायम गरिएको छ ।


उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७९/८/२८ को पत्रबाट नेपाल सरकार (मन्त्री परिषद्) को निर्णयानुसार निज न्यौपानेको म्याद एक बर्ष थप गरि तीन बर्षको कायम गरिएको हो ।

प्रतिकृया